Chairperson
Ram Babu Koirala
ज्ञानोदय माध्यमिक विद्यालयले आधुनिक तथा सुसज्जित प्रविधिको प्रयोगबाट व्यावहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। विद्यालय व्यवस्थापन समितिले इन्टरनेट पहुँच, ICT स्रोत, होटल व्यवस्थापन तथा विज्ञान प्रयोगशाला, इन्जिनियरिङ कार्यशाला, शैक्षिक उत्कृष्टता, व्यक्तिगत विकास र विद्यार्थी, परिवार तथा समुदायबीचको सहकार्यलाई समर्थन गर्दछ।








